'माया'



मासुको एउटा सानो चोक्टा
हृदयको एउटा सानो उद्गार
तरण मनको एउटा भ्रम
लोभी अाँखाको एउटा चाहना
  किनभने हामी-
रूप हेरेर "माया" गर्छौ / लाउँछौ।
यसर्थ माया रूपको एउटा चाहना। 

Comments

Popular posts from this blog

हाइकु

Ever wondered, what is true love?

Relationship